शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खुँखार चोर, जो १६ औँ पटक थुनामा छन्

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा एकजना थुनुवा छन् । उनी हुन्, अमर देउला । ललितपुरको मंगलबजार घर भएका अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । मंगलबजारको घर बेचेर अहिले...