काठमाडौँ । गर्मीमा फोन पड्किएको खबरहरू निकै सुन्नमा आउँछन् । गर्मीमा चार्जमा राख्दा स्मार्टफोन तात्छन् । फोन ओभरहिट हुँदा दूघर्टना समेत हुन सक्छन् । फोनलाई चार्जमा राख्दा केही कुरालाई ध्यान...