शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मानविकी तथा सामाजिक शास्त्र संकायमा पीएचडीको भर्ना आवेदन खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधिका लागि भर्ना खुलेको छ ।  डिन कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पुरा माधे सत्रबाट...