घरजग्गामा लगानीका लागि राष्ट्र बैंकको प्रोत्साहन नीति
शुक्रबार, ०४ जेठ २०८१, १२ : ०१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरजग्गामा लगानी सहज हुने गरी मौद्रिक नीति संशोधन गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दै कर चुक्ता प्रमाण पेश गरेका आधारमा अब ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको हो ।
यसअघि यस्तो व्यवस्था कम्तीमा ५० प्रतिशत कायम गर्नुपर्ने थियो । उसो त गत पुस मसान्तसम्मको (मौद्रिक नीतिको दोस्रो समीक्षा) ले यस्तो घरजग्गामा २ करोडसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण