मानविकी तथा सामाजिक शास्त्र संकायमा पीएचडीको भर्ना आवेदन खुला
शुक्रबार, २० पुस २०८०, ०८ : ३६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधिका लागि भर्ना खुलेको छ ।
डिन कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पुरा माधे सत्रबाट अध्यायन गर्न चाहनेका लागि आवेदन खुला गरिएको हो ।
हेर्नुस् सूचना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण