आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गुडिरहेको स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु, चालक नियन्त्रणमा

बरहथवा । सर्लाहीको बरहथवामा मंगलबार अपराह्न गुडिरहेको स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका-८ टाँडीस्थित भित्री सडक खण्डमा भएको उक्त दुर्घटनामा १३ वर्षीय फैजान शेखको ज्यान...