शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा दुई पदका लागि मतदान जारी

सुर्खेत । आज हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन भइरहेको छ । ९ बजेदेखि मतदान जारी रहेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।...