आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न लगाइने

काठमाडौँ ।  सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि  मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको...