बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तरुणदलका नेपालगन्ज नगर सभापति हतियारसहित पक्राउ

बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित ६ जनालाइ पक्राउ गरेको छ । पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहितलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।  गएराति बाँके उपमहानगरपालिकाबाट उनीहरुलाई...