बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सदाबहार समानुपातिक उम्मेदवार, तर चौथो पटक पनि बन्न सकेनन् सांसद

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य गोरखबहादुर बोगटीको संसद् पुग्ने चाहना यो पटक पनि त्यत्तिकै भयो । एमाले कर्णालीका सदाबहार समानुपातिक उम्मेदवार बोगटी यो पटकसहित चौथो पटक समानुपातिक उम्मेदवार थिए ।...