शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ।  महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबिच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार...