शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लग्जरी टेस्लाको मोडल थ्री नेपाली बजारमा, मूल्य १ करोड ३५ लाख

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ। ‘हामी अरेट इन्टरनेशल सधै लक्जरी गाडी नेपाल ल्याएर ग्राहकको चाहना पुरा गर्न...