सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा उत्कृष्ट नर्सिङ कर्मचारीलाई  ‘डेजी अवार्ड‘ प्रदान गर्ने भएको छ । नर्भिक अस्पतालले अमेरिकास्थित डेजी फाउन्डेसनसँगको सम्झौता र सहकार्यमा अन्तर्राष्ट्रिय नर्स दिवसका अवसरमा...