मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

घट्यो महँगी, उपभोग्य वस्तुको मूल्य तराईमा सस्तो

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बजार महँगी  घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आर्थिक वर्षको ७ महिनाको वित्तीय तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत...