काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आज ५ वटा पार्टीका कार्यालयहरूमा धर्ना दिने भएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई...