बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई लाख बढी बालबालिकाले लगाए रुबेला–दादुराविरुद्धको खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् ।  बत्तिसवटै वडामा दुई चरणमा...