फोटो फिचर
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
बुधबार, ०३ असार २०८३, २० : ४५
सारांश
- विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
- सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।
- अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ।
काठमाडौँ । विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिताका लागि ‘जीवनदाता’ बने दुई छोरी
-
मधेस प्रदेशका स्थानीय तहमा युरिया र डीएपी मल वितरण
-
१० बजे १० समाचार : सुधनबारेकाे छानबिन प्रतिवेदन गुपचुपदेखि नेकपामा झलनाथको विद्रोहसम्म
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण