सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले बहुपक्षीय विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग मिलेर काम गर्ने

काठमाडौँ । नेपाल सरकारले ६ वटा बहुपक्षीय विकास बैंकहरू तथा अन्तर्राष्ट्रिय वित्त संस्थाहरूसँग मिलेर विकास लक्ष्यहरू प्राप्तिका लागि काम गर्ने भएको छ । अर्थ मन्त्रालयको साझेदारीमा मार्च २५–२६, २०२४ मा...