बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

नीरव मोदीलाई बेलायती अदालतको ठुलो झट्का

लन्डन । भारतका भगौडा हीरा व्यापारी नीरव मोदीलाई बेलायतको उच्च अदालतबाट ठुलो कानुनी झट्का लागेको छ । अदालतले बैंक ठगीसँग सम्बन्धित मुद्दामा उनलाई १ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न...