बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद

संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ । विभिन्न विद्येयकहरु विचाराधीन...