सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ईखले सगरमाथाको चुचुरोमा पुगेकी निमा

‘अझै कति समय लाग्छ, चुचुरोमा पुग्न ?’ सगरमाथा बेस क्याम्पदेखि तीन दिनसम्म हिउँमाथि हिँडेर थाकेकी निमा ल्हामु शेर्पाले आफ्ना माहिलादाइ पेम्बालाई सोधिन् ।  पेम्बाले भने, ‘यही त हो, सगरमाथाको चुचुरो ।’ निमालाई...