बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तत्कालीन प्रधानमन्त्री देउवाले बुझ्न नमानेको प्रतिवेदन कसरी हुन्छ कार्यान्वयन ?

काठमाडौँ । विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्की २०७४ माघ १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन बुझाउनेबारे...