शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित गन्तव्यसम्म पुर्याउन भन्दै उपमेयरद्वारा चालकलाई सम्मान

रौतहट । चाडपर्वको बेलामा विस्तारै सवारीसाधन चलाइ यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुरयाउन अनुरोधसहित रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले चालकहरुलाई सम्मान गरेकी छिन् । बुधवार बिहान नगरपालिकाको कार्यालय अगाडी कटहरिया...