शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस स्थापना

महेन्द्रनगर ।  सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको जनाएको...