शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका– २ नागदहस्थित तामाकोशी नदीमा मोटरेबल पुल निर्माण हुने भएको छ ।  वैतेश्वर गाउँपालिका– ७ मा जोडिने उक्त पुल निर्माणका लागि डीपीआरको काम सुरु भएको हो...