सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख १५ मा ‘कैदीको पत्र’ प्रदर्शनमा आउने, यस्तो छ पहिलो गीत

काठमाडौँ । फिल्म ‘कैदीको पत्र’ को आगामी वैशाख १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो...