काठमाडौँ । अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौँ देखि खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुने आफ्ना सम्पूर्ण बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ। अरनिको यातायातले एक सूचना जारी गर्दै रामेछापको मन्थली...