बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा अपलत्र यी ४ नेपाली भन्छन् – यस्तो दशैं हामीलाई नआओस्

 युएई –दसैँ मुखैमा छ,  विदेसिएका नेपालीहरू दसैँ मनाउन धमाधम नेपाल फर्कँदै छन्।  परिवार आफन्तहरूसँगको भेटघाट अनि पर्वमा रमाइलो गर्नै विदेसिएका नेपालीहरूको मुख्य उद्देश्यनै हो। यस्तो चाडवाडमा विदेसिएका नेपालीहरू आफ्नो देश...