शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्ड-माधव पक्षका सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार...