काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको निर्वाचन खर्च डरलाग्दो भएको भन्दै यो प्रणाली नसच्चाउने हो भने नेपालको राजनीति गलत मानिसको कब्जामा पुग्ने बताएका छन् । ...