काठमाडौँ । वरिष्ठ सितार बादीका विजया शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । राजधानीमा सम्पन्न सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्डमा शर्मालाई नगद रु.१७,६९६ सहित गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द...