बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

ताप्लेजुङ । लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो...