शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाली समाज पितृ सत्तासोचबाट मुक्त हुन सकेको छैन : सांसद नेपाल

हेटौँडा । बागमती प्रदेशसभा सदस्य अमृता नेपालले नेपाली समाज पितृ सत्ता सोचबाट मुक्त हुन नसकेको बताएकी छन् । उनले संविधानमा महिला अधिकारका विषय उल्लेखीत भए पनि व्यवहारिक कार्यान्वयन हुन नसकेको...