शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इयरबड्स अब ‘पर्सनल असिस्टेन्ट’ बन्ने : स्वास्थ्य मापनदेखि रियल टाइम अनुवादसम्मका काम गर्ने

काठमाडौँ । प्रविधिको द्रुत विकाससँगै संगीत सुन्नका लागि मात्र प्रयोग गरिने इयरबड्स अचेल मानिसको व्यक्तिगत सहयोगी (पर्सनल असिस्टेन्ट) मा परिणत हुन थालेका छन्।  नयाँ युगका यी इयरबड्सले प्रयोगकर्ताको वरपरको वातावरण बुझ्ने,...