आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद साह रिहा भएपछि देखिएका १० तस्बिर

धनुषा– जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।  जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो । ...