मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको सिमाना रसुवागढीसँग जोड्ने टोखा–नुवाकोट सुरुङमार्ग सम्भव

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले...