बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण
बुधबार, २९ असोज २०७६, ०७ : २२
बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ ।
सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दुरी २४ किलोमिटर हुने छ ।
नेपाल–चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारीमा यो सुरुङ निर्माण पनि परेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण