बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

‘राजेश हमालसँग फिल्म खेल्न पाए कसले छोड्छ !’

काठमाडौँ । पछिल्लो समय म्युजिक भिडियोबाट फिल्ममा भित्रिने थुप्रै अभिनेत्री छन् । तीमध्ये धेरैको अनुभव छ– म्युजिक भिडियोभन्दा फिल्म धेरै गाह्रो ।’  यस्तै अनुभव अभिनेत्री सनिशा भट्टराईको पनि छ ।...