नयाँ दिल्ली । एयर इन्डियाले आफ्नो ३३ बोइङ ७८७ विमानमा सम्भावित दोषका कारण इन्धन नियन्त्रण स्विचको निरीक्षण सुरु गरेको छ । यो जानकारी कम्पनीको आन्तरिक नोटमा मङ्गलबार उल्लेख गरिएको छ...