काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार देशभर भएको तोडफोड र निजी सम्पत्तिमाथिको नियोजित आक्रमण जेनजी जस्तो प्रबुद्ध समूहको कार्य हो भनी विश्वास गर्न नसकिने बताएका छन ्। मंगलबार राति सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री...