ढाका । तीव्र गतिका बलर नाहिद रानाको सानदार पाँच विकेटको मद्दतले बङ्गलादेशले वर्षाले प्रभावित पहिलो टेस्ट खेलमा पाकिस्तानलाई १०४ रनले पराजित गरेको छ। ढाकामा मंगलबार खेलको पाँचौँ दिन ब्याटिङतर्फ देखिएको नाटकीय...