सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गौर पुरेनवा आँखा अस्पतालमा एक सय बढीको निशुुल्क अपरेशन

रौतहट । रौतहटको गौर पुरेनवा आँखा अस्पतालमा एक सय बढी मोतीबिन्दुु रोगका बिरामीको निशुल्क आँखा अपरेशन गरिएको छ ।मौलापुर बजारस्थित सञ्चालित निशुल्क आँखा जाँच शिविरबाट छानिएका एकसय ६ जना मोतिबिन्दुु...