शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधुमेह नियन्त्रण गर्न कस्तो खानपान ?

मधुमेहलाई बोलीचालीमा सुगर भनिन्छ । शरीरमा ग्लुकोज (चिनी)को मात्रामा असामान्य रुपमा बढ्नु मधुमेह हो । अस्वस्थकर जीवनशैली, असन्तुलित खानपान तथा वंशाणुगत कारणले आजभोलि विश्वभर नै मधुमेहका बिरामी बढिरहेका छन् । ...