काठमाडौँ । सर्वोच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा दर्ता भएको मुद्दामा मिसिल झिकाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र नृपध्वज निरौलाको इजलासले उक्त मुद्दामा मिसिल...