शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन्। गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा...