बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ...