शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुकाकु र लौटारोको दुई गोल

रोमेलु लुकाकु र लौटारो मार्टिनेजको दुई दुई गोल सहयोगमा इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा प्रतिस्पर्धात्मक जित निकालेको छ ।  आइतबार राति भएको खेलमा इन्टरले ससौलोलाई उसैको मैदानमा ४–३...