नटिङह्याम । भारतीय ओपनर स्मृति मन्धानाले शतकीय इनिङ्स खेल्दै भारतलाई इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० खेलमा ऐतिहासिक ९७ रनको जित दिलाएकी छन्। यो जित इंग्ल्याण्डको टी–२० इतिहासमै रनको हिसाबले सबैभन्दा ठुलो पराजय...