शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था

काठमाडौं । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र...