काठमाडौँ । ग्याँस सिलिन्डर विस्फोटमा परेका ११ जनामध्ये ६ जनाको उपचार आइसीयुमा हुँदैछ । कीर्तिपुर अस्पतालमा उपचाररत घाइतेहरूमध्ये पाँच जनाको अवस्था सुधारजनक रहेको छ । उपचाररत घाइते सबैको अनुहारमा जलन...